2076-08-26
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।२६ गते नयाँ नागरिकता १० वटा, प्रतिलिपी १५ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ९ वटा र द्रुत राहदानी सिफारिस २ वटा गरिएकाे । साथै १ वटा संस्था नवीकरण समेत भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .