2076-08-23
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।२३ गते नयाँ नागरिकता २९ वटा, प्रतिलिपी १६ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १३ वटा र द्रुत राहदानी सिफारिस ७ वटा गरिएकाे साथै २ वटा संस्था नवीकरण भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .