2076-08-22
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।२२ गते नयाँ नागरिकता २० वटा, प्रतिलिपी ३२ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ८ वटा र द्रुत राहदानी सिफारिस ५ वटा गरिएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .