2076-08-17
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।१७ गते नयाँ नागरिकता २४ वटा, प्रतिलिपी २१ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ५ वटा र द्रुत राहदानी सिफारिस ६ वटा गरिएकाे साथै ३ वटा संस्था नवीकरण भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .