2076-08-12
2076-08-12
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।१२ गते नयाँ नागरिकता ३८ वटा, प्रतिलिपी २१ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १२ वटा र द्रुत राहदानी सिफारिस ७ वटा गरिएकाे । साथै आजकाे मितिमा संस्था नवीकरण १ वटा र सवारी सम्वन्धी मुद्धा १ वटा दर्ता भएकाे जानकारी गराइन्छ ।