2076-07-05
2076-07-05
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०७।०५ गते नयाँ नागरिकता ३५ वटा, प्रतिलिपी २७ वटा, जिल्लाबाट राहदानी सिफारिस २८ वटा र द्रुत राहदानी सिफारिस ५ वटा, नाबालक परिचय पत्र १ वटा, संघसंस्था नवीकरण १ वटा लगायतका कार्य सम्पादन गरिएकाे ।