2075-11-27
2075-11-27
तस्बिर : देवप्रसाद उपाध्याय
जिल्ला प्रशासन कार्यालय, सुर्खेतको स्वामित्वमा रहेको निर्माणाधिन अवस्थामा रहेको क्षेत्रीय गोदामघर (वयर हाउस) सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगरमा संचालित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा २०७५ फागुन २५ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतलाई हस्तान्तरण गरियो । उक्त गोष्ठीमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवज्यूले आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीज्यूलाई उक्त गोदामघर हस्तान्तरण गर्नुभएको थियो ।