2076-09-21
2076-09-21
मिति २०७६।०९।२१ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा चालु आ.व. मा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सम्पादित कार्यहरुकाे विवरण पत्रकारहरु माझ जानकारी भयाे । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, प्रहरी उपरीक्षक दिल्लीराज पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिल बहादुर पन्थ एंव पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।