Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन (२०७७।०२।३० गते)

2077-02-30

2077-02-30


मिति २०७७।०२।३० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको नेतृत्वमा, वीरेन्द्रनगर नगरपालिका, खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, उपभोक्ता हित संरक्षण मञ्च, सुर्खेत र नगर प्रहरी कार्यालय सुर्खेतको समन्वयमा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका ५ वटा खाद्य तथा किराना पसलहरु (ज्याक किराना पसल, कोशेली जनरल स्टोर, शसांक अर्डर एण्ड सप्लायर्स, सुवर्ण टे«डर्स, निर्मल स्टोर) को अनुगमन एवं निरीक्षण गर्दा खाद्य सामाग्रीहरुको अवस्था सामान्य रहेको पाइयो साथै अनुगमन टोलीले उक्त पसलहरुलाई खरिद विक्री गर्दा अनिवार्य रुपमा विल जारी गर्ने, लेवल हेरी खरिद विक्री गर्ने, अनिवार्य रुपमा मूल्यसूची राख्ने, गोदाम व्यवस्थित गर्ने, हालको अवस्थामा सामाजिक दुरी कायम राखी सुरक्षा सतर्कता अपनाई खरिद विक्री कार्य संचालन गर्न समेत निर्देशनहरु समेत दिइएकाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .