Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन (२०७६।१२।२८ गते)

2076-12-28

2076-12-28


आज मिति २०७६।१२।२८ गतेका दिन यस कार्यालयबाट वीरेन्द्रनगर बजारक्षेत्रमा रहेका अत्यावश्यक सेवा अन्तर्गतका मेडिकल, नर्सिङ्गहोम, निजि अस्पताल तथा खाद्यान्न, तरकारी पसलहरु अनुगमन गर्दा अधिकांश मेडिकल, नर्सिङ्गहोम र निजि अस्पतालहरु सुचारु रही सेवा प्रदान गरिरहेका र केही बन्द रहेका मेडिकलहरुलाई सेवा सुचारु गर्न निर्देशन दिइयो । खाद्यन्न र तरकारी पसलहरु विहान ७ः००–९ः०० र दिउसो १ः००–३ः०० बजेसम्म खुला गरी सामान विक्री वितरण गरेको पाइयो र मुल्य सूचि टाँस गरी दुरी कायम गर्दै सरल र सहज रुपमा खाद्यन्न विक्रि वितरण गर्न निर्देशन दिइयाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .