Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन (२०७६।१२।१० गते)

2076-12-10

2076-12-10


मिति २०७६।१२।१० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वय एवं नेपाल आयल नियम र वीरेन्द्रनगर नगरपालिकाको सहभागितामा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका बजार क्षेत्रमा रहेका विभिन्न ४ (चार) वटा आयल स्टोर्स र ३ (तीन) वटा एल.पी. ग्याँस डिलरको अनुगमन गरियो । उक्त अनुगमनको क्रममा सबै आयल स्टोर्स र एल.पी. ग्याँस डिलहरुको अवस्थामा सामान्य रहेको पाइयो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .