Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन गरी म्याद नाघेकाे सामग्रीहरु नष्ट गरिएकाे

2076-05-24

2076-05-24


मिति २०७६।०५।२४ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको अगुवाईमा सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको वेकरी इन्डस्ट्रीजमा अनुगमन गर्दा विभिन्न ६१ वटा म्याद नाघेका सामग्रीहरु फेला पारी प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीज्यूको रोहवरमा उक्त म्याद नाघेका सामग्रीहरु नष्ट गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .