2076-06-28
2076-06-28
सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा संचालनमा रहेको गंगामाला बेकरी उद्योगमा मिति २०७६।०६।२७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको नेतृत्वमा अनुगमन गर्दा उक्त बेकरी उद्योगको किचन लगायत अन्य स्थानमा समेत फोहोर देखिएकोले यसले मानव जीवनको स्वास्थ्यमा समेत असर पार्न सक्ने भएकोले उक्त बेकरी उद्योगलाई सिल गरिएको ।