2077-04-05
2077-04-05

मिति २०७७।०४।०५ गते प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्ट तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल लगायत प्रशासकीय अधिकृतहरु पदमलाल लामिछाने, श्रीसम्सेर राना मगर र हरि प्रसाद देवकोटा सँग आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्य सम्पादन सम्झौता गरियो ।




