Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

आगलागी पिडित घरपरिवारहरुलाइ राहत रकम वितरण (२०७८।०३।०८)

2078-03-08

2078-03-08


सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं. ९ स्थित राग भन्ने स्थानमा मिति २०७८।०१।०६ गते आगलागी भई घर पूर्ण क्षति भएका चार घर परिवारहरुलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने र लेखापाल देव प्रसाद उपाध्यायको टोली मिति २०७८।०३।०७ गते सम्वन्धित स्थानमा खटिई पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र वडा नं. ९ का वडा अध्यक्षज्यूको उपस्थितिमा नेपाल सरकारद्वारा तोकिएको विपद् राहत वितरण मापदण्ड बमोजिम प्रति घर परिवार रु १०,०००।– (दश हजार) का दरले राहत रकम सम्वन्धित नगरपालिकामा गई हस्तान्तरण गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .