Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

आगलागी क्षेत्रकाे अवलाेकन तथा राहत रकम वितरण (२०७७।१२।२८ गते)

2077-12-29

2077-12-29


मिति २०७७ साल चैत्र २८ गते प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री छविलाल रिजालज्यूको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिका अन्य सदस्यहरु समेतको टोलीले सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नं. २ सिस्नेरी भन्ने स्थानमा मिति २०७७।१२।२६ गते भएको आगलागी पिडित व्यक्तिहरुसंग छलफल गरी उक्त क्षेत्रको अवलोकन तथा जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदान गरिने नेपाल सरकारले तोके बमोजिमको मापदण्ड अनुसार क्षति भएका ९ घर परिवारका व्यक्तिहरुलाई कुल राहत रकम रु ८५,०००।– वडा नं. २ का वडा अध्यक्षज्यूको रोहवरमा प्रमुख जिल्ला अधिकारीज्यूबाट वितरण गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .