Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

एकिकृत घुम्ती सेवा प्रवाह मार्फत सेवा प्राप्त गर्नेहरुको विवरण

2075-08-11

2075-08-11


दुई दिने घुम्ती सेवा वितरण कार्यक्रमबाट देहाय बमोजिमका सेवा मार्फत ११९४ जना महिला र ९८८ जना पुरुष गरी कुल जम्मा २१८२ जनाले निशुल्क सेवा प्राप्त गरेका थिए । 

घुम्ती शिविरमा प्रदान गरिएको सेवाहरु
महिला पुरुष जम्मा
नागरिकता प्रमाण पत्र वितरण  १५२ २३४  ३८६
मतदाता नामावली अध्यावधिक १५० २१५ ३१९
आधारभूत स्वास्थ्य सेवा प्रवाह  ३१९  २५२ ५७१
ज्येष्ठ नागरिक परिचय पत्र वितरण  १२ ११ २३
आर्युवेद स्वास्थ्य सेवा प्रवाह १३८ ७८ २१४
कृषि प्रसार सेवा प्रवाह २३३ २०२ ४३५
पशु सेवा प्रवाह १९० २०० ३९०
कुल जम्मा ११९४ ९८८ २१८२
 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .