2077-02-06
2077-02-06

सुर्खेत जिल्लाको वीरेन्द्रनगर क्षेत्रमा जारको खानेपानी दुषित रहेको भन्ने गुनासोको सम्वन्धमा मिति २०७७।०२।०६ गतेका दिन संयुक्त बजार अनुगमन समितिबाट स्थलगत अनुगमन गरी परीक्षण नमुना संकलन गरियो साथै वीरेन्द्रनगर क्षेत्र भित्र रहेका पानी उद्योगहरु अनुगमन गरी पानीको गुणस्तर र लेवलिङमा विशेष ध्यान दिन निर्देशन दिइयो ।

