2077-04-05
2077-04-05
यस जिल्लामा विगत केही घण्टा देखि भारी वर्षा भईरहेको र यो क्रम आगामी केही दिन सम्म हुन सक्ने भन्ने मौषमविद्हरुको भनाई रहेकोले उक्त अवधिमा नदी किनार र बाढी पहिरोको जोखिम रहेको स्थानबाट अन्यत्र सुरक्षित स्थानमा बस्न सबै स्थानीय विपद् व्यवस्थापन समिति मार्फत सम्पूर्ण नागरिकहरुलाई अनुरोध गर्दछौ ।
जिल्ला विपद् व्यवस्थापन समिति, सुर्खेत ।