Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

चौकुने गाउँपालिकामा संचालित २ दिने घुम्ती सेवा शिविरबाट वितरण गरिएको सेवाहरुको विवरण

2075-09-13

2075-09-13


cdo_sir.jpg तस्बिर : उत्तम शर्मा

जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वय तथा चौकुने गाउँपालिकाको आयोजानामा  संचालित २ दिने घुम्ती सेवा शिविरमा देहायका सेवा मार्फत कुल ५२४० सेवाग्राहीहरुलाई निशुल्क सेवा प्रदान गरिएको थियो । 

क्र‍.स. घुम्ती सेवा शिविरमा प्रदान गरिएकाे सेवाहरु महिला पुरुष जम्मा
नेपाली नागरिकता प्रमाणपत्रहरु १०० ९९ १९९
फाेटाे सहितकाे नामावली स‍ङ्कलन ११२ १४७ २५९
स्वास्थ्य सेवा / उपचार सेवा ३०३ १३१ ४३४
कृषि प्रसार सेवा     ३७०
पशु सेवा / उपचार     ३४५१
रक्तदान  २६ २७
बारुदिय सुरक्षा (IER Awareness Program) र विपद् सुरक्षा सम्वन्धी जनचेतना मूलक कार्यक्रममा सहभागी  १५० २५० ४००
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैगिक हिंसा र लागुऔषध दुव्यर्सनी विरुद्धकाे कार्यक्रममा सहभागी ६० ४० १००
  जम्मा     ५२४०

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .