तपशिलमा उल्लेखित राहदानी (MRP) तयार भई आईसकेको हुंदा कार्यालय समयभित्र यस कार्यालयको राहदानी शाखा (काेठा नं ५ काे झ्याल ) मा आवश्यक कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
राहदानी लिनकाे लागि आवश्यक कागजपत्रहरू
१. रकम तिरेकाे भाैचर ।
२. सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।