Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Surkhet

Monday, Shravan 11, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

सर्वदलिय बैठक सम्पन्न (मिति २०७९/०७/१४)

2079-07-14 2079-07-14

1667211986342.jpg Images :

मिति २०७९ कार्तिक १४ गते प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा मुख्य निर्वाचन अधिकृत श्री बिष्णु प्रसाद अर्यालज्यूको विशेष उपस्थितिमा सुर्खेत जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख/उम्मेदवार/प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आचार संहिता लगायत निर्वाचनमा पालना गर्नुपर्ने विविध विषयहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा सर्वदलिय बैठक बसी विभिन्न निर्णयहरु गरियो। उक्त बैठकबाट निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचार संहिता, २०७९ को कार्यान्वयन, पालनाको अवस्था सम्बन्धमा बैठकमा छलफल हुनुका साथै आचार संहिता उल्लंघन सम्बन्धमा राजनैतिक दल र उम्मेदवारबाट भएका कमजोरीलाई सच्याई पूर्ण रुपमा परिपालन गर्ने प्रतिवद्धता व्यक्त गरियो, यही कार्तिक १७ गतेबाट बृहत रुपमा जनसभा तथा प्रचार प्रसारलाई तिव्रता दिन सक्ने हुँदा सबै राजनीतिक दल तथा उम्मेदवारले मित्रवत व्यवहार गरी प्रतिस्प्रर्धा गर्ने, दुष्प्रचार नगर्ने र सभा जुलुस गर्ने क्रममा स्थानको तय समेतका विषयमा आपसी समन्वयमा सञ्चालन गर्ने, कुनै पनि राजनैतिक दल, उम्मेदवारलाई सुरक्षा चुनौति देखिएमा अग्रीम रुपमा जिल्ला सुरक्षा समितिलाई लिखित जानकारी गराउने जस्ता निर्णयहरु भयो।

Last Updated : 2083-04-07 14:09:02

© All Rights Reserved to District Administration Office, Surkhet